१७ असाेज २०७७,     आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

बैठक आज ४ बजेका लागि तोकिएको थियो।

पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोलि ४ बजे सम्मका लगि स्थागित भएको जानकारी  दिएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर