१७ असाेज २०७७, पाल्पाजिल्लाकाे बगनासकालीमा रुखबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । बगनासकाली गाउँपालिका-०४ खानीछाँप बस्ने वर्ष ४८ को रोमन सिं सारुकाे रुखबाट लडेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

घर नजिकै रहेको कुटमेरोको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक रुखबाट खस्न गई घाईते भएका सारुलाइ उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पा ल्याएकोमा डाक्टरद्वारा मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर