 
							१३ असोज २०७७, मंगलवार
रोजगारीको लागि मलेसियामा पुगेका एक नेपालीले आत्महत्या गरेका छन । जोहोर राज्यको मुहार ग्रिसिकमा रहेको आईचि फर्निचर कम्पनीमा कार्यरत मकवानपुर राक्सिराङ गाउपालिकाका सुन बहादुर प्रजाले आईतवार आत्महत्या गरेका हुन ।
कोहि पनि नभएको मौका पारेर होस्टलकैे वाथरुममा प्रजाले आत्महत्या गरेका हुन । शवलाई पोस्टमार्टम को लागि स्थानिय तानगाक अस्पतालमा लगिएको छ । शवलाई नेपाल पठाउनको लागि आवश्यक कागजी प्रकृया थालिएको दिपक थेवेले जानकारी गराए ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com