१२ असोज २०७७, सोमवार

सोमबार १३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।  देशभर कुल कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् । यसैगरी, होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् ।

देशभर २४ घण्टामा ७४२ जना मात्र संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ५४ हजार ६४० जना संक्रमित घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर