११ असोज २०७७, आइतवार

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बाँडेको भात आँशुले पुछेर खानेहरुको आँसुले एक दिन सत्तामा बस्ने र तिनका आसेपासेहरुलाई एकदिन पोल्ने बताएका छन् ।

ट्वीट गर्दै  उनले लेखेका छन्, ‘हजारौं श्रमिकहरू कोरोना महामारीले वेरोजगार बनेर सडकमा छन् ! बाँडेको भात आँसुले मुछेर खाइरहेछन् (हेरौं यो भिडियो) ! श्रमिकको मुक्तिको नाउँमा भोट मागेर सत्तासीन भएकाहरू सिंहदरबार, बालुवाटारमा कमिसनको भागबण्डा,आफ्ना आसेपासेलाई कुर्सीको भागबण्डामा व्यस्त छन् ! यिनको आँसुले एकदिन पिर्छ पिर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर