११ असोज २०७७, आइतवार

अबिरल वर्षा र पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड एकतर्फी संचालनमा आएको छ।

शुक्रबार देखि अवरुद्ध रहेको सो सडकका ढुगा फोडेर एकतर्फी सडक सुचारु बनाइृएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार  सिद्धबाबा देखि चरचरेसम्ममा मात्र करीब १ दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो हटाईएको छ । तीनदिन देखि रोकिएका सवारी साधनह गतब्य तर्फ जान थालेका छन । एकतर्फिमात्र सवारी सन्चालन भएको आएता पनि वाटो निकै सानो भएका कारण समस्या आईहाल्ने चालकहले वताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर