१० असोज २०७७, शनिवार

पछिल्लो २४ घण्टामा देशभर १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ ।  यस्तै  २४ घण्टामा १ हजार १४७ र निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ ।    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकाकामा  ७२४ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर