९ असोज २०७७, शुक्रवार

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । वितेको २४ घण्टामा  ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन्  भने एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेको छ  भने २ लाख ७ हजार ५३८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै  भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । ९२ हजार ३१७ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा कोरोना संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छभने१ लाख ३९ हजार ८३३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर