९ असोज २०७७, शुक्रवार
बाँकेमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का ५२ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रवार विहान मृत्यु भएको हो। यो सँगै बाँकेमा कोरोना संक्रमित वाट १२ जनाको मृत्यु भएको छ।