८ असोज २०७७, बिहिवार

बितेको २४ घण्टामा देशभर  १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा धेरै ६०९ जनामा संक्रमण पुष्टि भएको छ  । यस्तै काठमाडौं उपत्यकामा मात्रै ७५५  चितवनमा १३७  मोरङमा ७३, भक्तपुरमा ५१, ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएपछि मृतकको कुल संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार