७ असोज २०७७, बुधवार

बाँकेमा एक कोरोना सक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं. ७ निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको हो ।
असोज ४ गते विहान अस्पताल भर्ना गरिएको उनको ५ गते पिसिआर परीक्षणका गर्दा कोरोना पुष्टि भएको थियो ।
फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएका उनको त्यसैका कारण उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर