३असाेज पाल्पा — पाल्पामा कोरोना  संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हाे ।

तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि महिलाको स्वाब पठाएकोमा शुक्रबार स्वाबको नतिजा पोजेेेेेेेेेेेटिभ आएको थियो । तीन दिनअघि उपचार गर्न अस्पताल आए पनि भर्ना गर्नुपर्ने बिरामीलाई घर लगेकोमा बेथाले चापेपछि पुन अस्पतामा लियर अायका थिय ।  उपचार कैक्रममा  उनकाे मिर्तुु  भयकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर