कैलाली,  धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट करिब २ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही ठाउँ बस्ने २७ वर्षीय अभिषेक गौतमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनकै घरमा लुकाई राखेको उक्त लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर