
२० भाद्र २०७७, शनिवार
राज खम्बु र सुजाता बर्माको स्वरमा रहेको “मुना” बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।
गीतमा कलाकारहरु नाजÞिर हुसेन, स्वस्तिमा खड़का, रियासा दाहालले अभिनय गरेका छन ।
गीतमा नवराज कलाउनीको शब्द र राजेन्द्र भट्टले संगीत दिएका छन ।
विस घण्टा अगाडि सार्वजिनक भएको गित ट्रेडिग ७ मा आउन सफल भैसकेको छ ।