१८ भाद्र २०७७, बिहिवार

प्युठान जिल्लामा निषेधाज्ञाको समय पुनः थपिएको छ । भदौ १२ देखि जारी गरिएको निशेधाज्ञाको अबधी भदौ १८ गते सकिएकै अवस्थामा आज निषेधाज्ञाको समय एक साता थप गरेर भदौ २५ गते सम्म पुरयाईको हो ।
जिल्लास्तरिय कोरोना संकट व्यवस्थापन समिति प्यूठानको बैठकले जिल्लाको पछिल्लो अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । निषेधाज्ञालाई केहि खुकुलो वनाईएको समेत भुसालले जानकारी दिनुभयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

 

प्रतिक्रिया

सम्बन्धित खवर