सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि ९ महिनादेखि प्रहरीको फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद माननीय माया राई संसदमा हाजिरी गरी फर्किँदा समेत सरकारले कुनै जानकारी नपाएको तथ्यले गम्भीर प्रश्न उठाएको छ।

राजकीय संरचनाको यस्तो चरम दलीयकरण र कानुनी प्रक्रियाको खुला दुरूपयोग लोकतान्त्रिक अभ्यासमाथि गम्भीर धक्का भएको टिप्पणी गरिएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एकातर्फ प्रहरी उनको खोजीमा रहेको बताइन्छ भने अर्कातर्फ उनी खुलेआम संसदमा उपस्थिति जनाउँदा समेत कुनै कारबाही नहुनु राज्य संयन्त्रको भद्दा विडम्बना र अन्यायको ज्वलन्त उदाहरण बनेको छ।

सञ्चालित शासन प्रणालीप्रति जनताको विश्वास मजबुत पार्न कानुन सबैका लागि समान रूपमा लागू गरिनु अत्यावश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर