राष्ट्रिय परिचयपत्र विभागको केन्द्रीय सर्वर डाउन भई मर्मत कार्य जारी रहेको जानकारी प्राप्त भएको छ। विभागबाट प्राप्त सूचनाअनुसार, मर्मत कार्य गर्न थप समय लाग्ने भएकोले, राष्ट्रिय परिचयपत्रको विवरण इनरोलमेन्ट गर्ने कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

संबन्धित सबैलाई यो सूचना जानकारी गराइएको छ र आगामी सूचना जारी नभएसम्म सेवामा कुनै पनि प्रकारको वृद्धि हुने सम्भावना नरहेको विभागले जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर