प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा बिहीबार बोल्ने क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री र ठूलो दलको नेता खोजे ।

ठूलो दल अर्थात् कांग्रेसका नेता शेरबहादुर देउवा केही ढिलोगरी आइपुग्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । सामान्यतया विपक्षी दलका नेता बोल्दा सत्तापक्षका प्रमुख नेता उपस्थित हुने परम्परा छ । तर प्रधानमन्त्री ओली भने सरकारी निवास बालुवाटारमै रहेको उच्च स्रोतले बतायो ।

एमालेको नियतमाथि आफू विश्वस्त रहेकाले सोध्ने कुरा केही नभएको जनाउदै प्रचण्डले देउवा र कांग्रेसतर्फ पाँच प्रश्‍नका निशाना सोधे  ।

पहिलो प्रश्न– अध्यादेशमाथि कांग्रेसको अडान

दोस्रो प्रश्न– विधेयकमा कांग्रेसको पोजिसन

तेस्रो प्रश्न– गठबन्धनबारे कांग्रेस किन ‘गतिशील’ ?

चौथो प्रश्न– ऊर्जामन्त्री जोडिएको सवालमा मत्थर, एमालेलाई प्रहार

पाँचौ प्रश्न– संविधान संशोधन कहिले ?

 

प्रतिक्रिया

सम्बन्धित खवर