साउन ८

गल्याङ नगर समाज युएई दुबईले गल्याङ नगरपालिका भित्र नभै विभिन्न ठाउँमा दुखी पीडित लाई आपत बिपत्त परेको बेला सहयोग गर्दै आएको छ ।
यसै विच यसपटक कृष्ण जन्म अष्टमीको अवसर पारी गल्याङ नगर समाज युएई ले नेपाली महिला हरुको महान पर्व हरितालिका तीजमा तथा स्थानीय कलाकारहरु सहित  सांस्कृतिक तथा दर खाने कार्यक्रम क्रुज पानी जहाजमा आयोजना गर्ने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गल्याङ नगर समाज युएईका महासचिव नवीन न्यौपानेले जानकारी दिनुभएको जानकारी अनुसार विभिन्न संघ संस्था का अग्रज ब्यक्तित्वहरु लाई पत्र मार्फत निमन्त्रणा पठाउने काम जारी रहेकोे र विभिन्न संघ संस्थाहरुले गल्याङ नगर समाज प्रति अत्यन्तै सकारात्मक सल्लाह सुझाव दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर