राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय सहित ४ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ। बालुवाटारमा भएको नयाँ सत्ता समीकरणको बैठकपश्चात रास्वपाले ४ मन्त्रालय पाएको हो।

रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । लामिछानेले गृह मन्त्रालयको अडान राखेका थिए।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनका अनुसार पार्टीको बैठकबाट उनीहरुको नाम टुंगो लगाएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर