१३ भाद्र २०७७, शनिवार
गन्तब्य नेपाल साउदीले ६ जना नेपाली चेलीहरुको उद्धारगरेको छ । साउदीमा रहेको नेपाली दुतावास संगको समन्वयमा उनीहरुलाई नेपाल फर्काइएको हो । साउदीको एक कम्पनीमा कार्यरत उनीहरुले ७ महिना देखि कम्पनीले काम नदिएर अलपत्र पारेको थियो ।
खानाको समेत समस्या भएपछि उनीहरुले गन्तव्य नेपाललाई आफूहरुको उद्धार गरिदिन अनुरोध गरेको गन्तब्य नेपालले वताएको छ ।
दुईवर्ष देखि नेपाल फर्कन खोजीरहेको भएपनि कम्पनीले उनीहरुको भिषा थपिदिएर नेपाल फर्कनलाई समस्या वनाईराखेको थियो ।
गन्तव्य नेपाल रियादका प्रतिनिधि बालकृष्ण पौडेल, मिलन गुरुङ तथा हिरा केसीको पहलमा साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी पीडित चेलीहरुलाई स्वदेश फर्काउन सफल भएको गन्तव्य नेपाल साउदीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर