२४ श्रावन २०७८, आइतवार

मलेसियामा आज सम्मकै धेरै ३६०जनाको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
यो सगै मलेसियामा मृत्यु हुनेको सख्या १० हजार ७सय ४९ पुगेको छ ।

मलेसियामा आज १८ हजार ६सय ८८ जना नयाँ सक्रमित थपिएका छन ।

यो सगै मलेसियामा कोरोना सक्रमित हुनेको सख्या १२ लाख ६२ हजार ५ सय ४० पुगेको छ ।

आज १७ हजार ५५जनाले कोरोनालाई जितेको छन । यो सगै कोरोना निको हुनेको सख्या १०लाख २६ हजार ३सय ९८ पुगेको छ ।
हाल मलेसियामा २ लाख २५ हजार  ३ सय ९३ जना सक्रिय सक्रमितहरु रहेका छन ।

जसमध्ये १ हजार २ सय ७३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर