दिनेश खड्का खप्तडि/क्वालालम्पुर

मलेसियामा आज १६ हजार ८सय ४० जना कोरोनाका नयाँ सक्रमित थपिएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो सगै मलेसियामा कुल सक्रमितको सख्या १० लाख ९५हजार ४सय ८६पुगेको छ ।

आज सय १सय ३४ जनाले सक्रमणवाट ज्यान गुमाएका छन ।

यो सगै मृत्यु हुनेको सख्या ८ हजार ८ सय ५९ पुगेको छ ।

आज कोरोनालाई १२ हजार १ सय ७९ जनाले जितेका छन ।

यो संगै निको हुनेको सख्या ९ लाख २ हजार ९ सय २१  पुगेको छ ।

मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ ।

तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर