१४ श्रावन २०७८, बिहिवार

कोरोना सक्रमण वढेपछि झापामा आउदो शनिवार देखि पूर्णरुपमा लकडाउन गरिने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोरोना महामारीका कारण संक्रमित र मृत्यु हुनेको संख्या नघटेपछि जिल्ला प्रशासन कार्यालय झापाले लकडान गर्ने निर्णय गरेको हो ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि एक साताका लागि झापा जिल्ला पूर्णरुपमा सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल भैसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर