दिनेश खड्का खप्तडि
क्वालालम्पुर

१२ श्रावन २०७८, मंगलवार

कोरोना सक्रमणवाट मलेसियामा ज्यान गुमाएका एक नेपालीको परिवारलाई मलेसियावाट सहयोग गरिएको छ ।

इलाम जिल्ला फाकफोकथुम गाउँपालिका घर भई मलेसियाको भर्सटाईल प्रोटेक्सन एसडिएन बिएचडि मा सेक्युरिटि कम्पनीमा कार्यरत रहेको अवस्थामा ज्यान गुमाएका प्रदिप वुढाथोकिको परिवारलाई सहयोग गरिएको हो ।

मलेसियामा कार्यरत नेपाली साथीहरु तथामलेसियन नागरिक क्याप्टेन एलेक्स र फियोनाको जोडिवाट सहयोग स्वरुप गरी जम्मा एक लाख त्रिचालिस हजार रुपैया नेपाल पठाईएको हो ।

 

यो पनि पढ्नुहोस

मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु,दुईजनाको आईसियुमा उपचार हुदै

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर