८ श्रावन २०७८, शुक्रवार

नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ७७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

https://amzn.to/4myfPN5

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा  १६ सय ७८ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर