दिनेश खड्का खप्तडि/क्वालालम्पुर

७ श्रावन २०७८, बिहिवार

मलेसियामा कोरोना दिनप्रतिदिन वढिरहेको छ । यसैक्रममा आज मात्रै १३ हजार ३४ जना नयाँ सक्रमित थपिएका छन । यो सगै मलेसियामा ९ लाख ६४ हजार ९ सय १८ जना सक्रमित भैसकेका छन ।
आज मात्रै थप १३४ जनाको मृत्यु भएको छ । यो सगै कोरोनावाट मृत्यु हुनेको सख्यो ७ हजार ५ सय ७४ पुगेको छ ।
आज ८ हजार ४ सय ३६ जनाले कोरोनालाई जितेका छन भने आजसम्म कोरोनालाई जित्नेको सख्या ८ लाख १५ हजार २ सय ९३ जना पुगेका छन ।
अहिले मलेसियामा १ लाख ४२ हजार ५१ जना सक्रमित रहेका छन जसमध्ये ४ हजार ४ सय ६४ जनाको स्थानिय अस्पतालहरु ,आईसोलेन तथा होमक्वारेन्टाईनमा उपचार भैरहेको छ ।
मलेसियामा निकै लामो समय देखि लडकाउन चलिरहेको छ । पासारमालाहरु चलेका छैनन भने हिडडुल गर्नको लागि समेत निकै कडाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर