६ श्रावन २०७८, बुधवार

नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै उनले राजीनामाको दिएका हुन् ।

सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर