६ श्रावन २०७८, बुधवार

सुदूरपश्चिम प्रदेशमा बुधबार ७१ जनामा कारोना संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

हालसम्म सुदुरपश्चिममा ४४ हजार ७०२ जनामा संक्रमण पुीष्ट भएको छ भने, ३५ हजार ४१६ जनाले कोरोना जितेका छन्।

हालसम्म प्रदेशभर ५७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। बुधबार १६ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर