
६ श्रावन २०७८, बुधवार
मलेसियामा आज कोराना सक्रमणवाट १९९ जनाको मृत्यु भएको छ ।
यो सगै मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ७ हजार ४ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ८५ जना सक्रमितहरु थपिएका छन ।
यो सगै मलेसिया ९लाख ५१ हजार ८सय ८४ जना सक्रमित पुगिसकेको छ ।
अहिले मलेसियामा १ लाख ३७ हजार ५ सय ८७ जना सक्रिय संक्रमित छन जसमध्ये ३ हजार ८सय ८४ जनाको विभिन्न अस्पताल तथा होम आईसोलेसन तथा क्वारेन्टीनमा उपचार भैरहेको छ ।
आज मलेसियामा कोरोनालाई ७ हजार९ सय २ जनाले जितेर घर फर्किएका छन ।
यो सगै कोरोना सक्रमणवाट ८ लाख ६ हजार ८ सय ५७ जना निको भैसकेका छन ।
मलेसियामा लामो समयदेखि लकडाउन छ तर पनि कोराना नियन्त्रणा आएको छैन ।
लक डाउनले गर्दा जनजीवन निकै प्रभावित भैसकेको छ ।
सरकारले विभिन्न उपायहरु अपनाउदै नियन्त्रणको प्रयास गरिरहेको छ ।