४ श्रावन २०७८, सोमवार

सरकारले साउन ६ गते मुस्लिम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको कानुनमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यसका साथै बैठकले असोज मसान्तसम्म मनाङ र सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ । बाढी पहिरोको चपेटामा परेकाले मनाङ र सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर