४ श्रावन २०७८, सोमवार

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिनु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मोदीले आइतबार राति ट्वीटमार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै प्रम देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार राति संसदबाट विश्वासको मत पाए लगत्तै मोदीले उहाँलाई वधाइ दिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर