३ श्रावन २०७८, आइतवार

पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८५, प्रदेश २ मा ४२, प्रदेश वागमतिमा  ५९२ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २५७, लुम्बिनीमा ८७, कर्णालीमा २१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर