१ श्रावन २०७८, शुक्रवार

सरकारले लामो दुरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ ।
२०७५ सालको असोजमा पछाडि भाडा वढेको थिएन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नयाँ भाडा दरअनुसार सार्वजनिक गाडीमा २८ प्रतिशतले बढेको छ ।

बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ ।

प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

हेरौ भाडा लिष्ट

 

प्रतिक्रिया

सम्बन्धित खवर