३१ आषाढ २०७८, बिहिवार

केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्लो पटक ११ मुलुक राजदूत नियुक्तीका लागि सिफारिस गरेको थियो।

https://amzn.to/4myfPN5

ओली सरकार बर्हिगमनसँगै ११ मुलुकमा सिफारिस भएका राजदूतको भविष्य के हुन्छ ? भन्ने अन्योल सुरु भएको छ।

तत्कालीन मन्त्रिपरिषद्बाट सिफासरस भएका राजदूतहरु अष्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रुसका लागि जंगबहादुर चौहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेयिबा मेराज मुुसलमान सिफारिस भएका थिए।

देउवा नेतृत्वको सरकारले यसअघिका राजनीतिक नियुक्ती खारेज गर्ने तयारी गरिरहेका बेला ११ राजदूतको अविश्वय अन्योलमा परेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर