३१ आषाढ २०७८, बिहिवार

कर्णाली प्रदेश सरकारले १ साउनमा प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशका १० जिल्लामा बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउने संक्रान्ति र देउडा पर्वको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा हुने बताए ।

कर्णाली प्रदेश सरकारको १७ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर