३१ आषाढ २०७८, बिहिवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेता नेपालको निवास कोटेश्वरमा तीन नेताबीच भेटवार्ता भएको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले तीन नेताको भेटको तस्वीर सार्वजनिक गरेका छन् ।

‘@ कोटेश्वर, तस्वीर आफैँ बाेल्दैन र ?’ जुगलले फेसबूकमा लेखेका छन् । भेटमा नेकपा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर