३० आषाढ २०७८, बुधवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई भेटेका छन् ।

दुवै जनाको भेट खुमलटारस्थित प्रचण्डनिवासमा भएको हो । प्रचण्डपुत्री गङ्गा दाहालले ‘पुनर्मिलनको एउटा तस्वीर’ क्याप्सन दिएर सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राखेकी छन् । सीता केही समययता पार्किन्ससकी बिरामी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर