३० आषाढ २०७८, बुधवार

बैतडीमा एकजना मृत भेटिएका छन्। जिल्लाको सिगास गाउँपालिका-५ का ३६ बर्षिय नैन सिँह रोकाया मृत फेला परेको शिवलिंग प्रहरी

चौकीका हवल्दार दिपेन्द्र पालले जानकारी दिए।

प्रहरीका अनुसार सोमबार घरबाट गाउापालिकाको कार्यालय गर्जे हिडेका रोकाया आज मृत अवस्थामा फेला परेका हुन्। सिगास-६को

लामबगर घर भएका रोकाया महादेबडाँडा भन्ने ठाउँमा मृत भेटिएका हुन्।

रोकायाको शव डाँडाबाट करिव ३०० मिटर तल खसेको अवस्थामा रुखमा भेटिएको हो। सोमबार गर्जेबाट फर्किएर घर आउने क्रममा

लडेर मृत्यु भएको हुनसक्ने हवल्दार पालले बताए। यपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत थिए। उनी घरबाट

कार्यालयकै कामका लागि गएको बताईएको छ। प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार