३० आषाढ २०७८, बुधवार
नेपालमा थप दुई हजार ९सय५ जना कारोना संक्रमित थपिएका छन् ।
योसँगै संक्रमितको संख्या सात लाख ६ हजार ७६१ पुगेको छ ।
यसैगरी आज थप १८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म ६ लाख २४ हजार ७११ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ६०६ संक्रमणमुक्त भएका हुन् ।