२९ आषाढ २०७८, मंगलवार

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाले दीर्घकालसम्म रहिरहने बताएका छन् । उक्त फैसलाले दलीय व्यवस्था बलियो भयो वा कमजोर भन्ने पनि आगामी दिनमा देखिदै जाने उनले बताए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अदालतको उक्त फैसलाले अग्नि परिक्षा लिदै जाने पनि बताए । उनले सर्वोच्च अदालतको उक्त फैसलालाई आफ्नो पार्टीले स्वीकार गरेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर