२९ आषाढ २०७८, मंगलवार

प्रधानमन्त्री केपि शर्मा ओलीले देशवासीका नाममा विशेष सम्वोधन गर्ने तयारी गरेका छन । दिउँसो २ बजे ओलीले विशेषसम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए ।
नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा पाचँ वज ेपछाडि देशका प्रधानमन्त्री हुदैछन त्यो भन्दा अगाडि ओलीले वालुवाटारवाटै देशवासीका नाममा सम्वोधन गर्ने तयारी गरिरहेका छन । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर