२९ आषाढ २०७८, मंगलवार

रौतहटको  देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

ट्याक्टरमा सवार ४ जना मध्ये २ जनाको देवेन्द्र पटेल को छोरा बर्ष २० का  गोविन्दा पटेल र २२ का  कोबिन्द्र पटेलको  घटना स्थल मै मृत्यु भएको छ ।

देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित  खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर नदीको बाँध वाट झन्डै १० फिट  तल झरेर पल्टेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।घाइते दुवैजनालाई उपचारको बीरगंज पठाइएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर