२८ आषाढ २०७८, सोमवार

सर्वोच्चको आदेशले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पाँच बजे प्रधानमनत्रीको शपथ लिने भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपतिलाई राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले देउवालाई शपथ गराउने तयारी गरेको हो ।

सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर