२८ आषाढ २०७८, सोमवार

एकै गाउँमा ३५ जना कोरोना सक्रमित भएपछि बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ को चडेपानी गाउँलाई साउन ३ गते सम्म सिल गरिएको हो।
गाउँमा संक्रमित संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय भएको हो ।
सिल भएको अवधिमा उक्त गाउँमा अत्यावश्यक कामबाहेक आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ।

https://amzn.to/4myfPN5

जिल्लामा अहिले १२० जना सक्रिय संक्रमित छन्जस मध्ये दोगडाकेदार गाउँपालिकाका मात्रै ३९ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोनाकै कारण बैतडीमा १८ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर