२८ आषाढ २०७८, सोमवार

प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै बुटवलमा ओलीनिकट विद्यार्थी र युवाहरूले प्रदर्शन गरेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

युवासंघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताहरूले राजमार्ग चौराहमा प्रदर्शन गरेका हुन्।

युवा विद्यार्थीहरूको प्रदर्शनपछि बुटवलमा बाक्लो प्रहरी परिचालन गरिएको थियो।

यस्तै अदालतको फैसलको समर्थन गर्दै विपक्षी गठबन्धनले बुटवलमा साँझ ७ बजे दिप प्रज्वलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर