२४ घण्टामा कोरोना सक्रमणवाट १८ जनाको मृत्यु भएको छ । सोहि अवधिमा देशभर १ हजार ६९० जना नयाँ सक्रमित थपिएका छन ।
हाल सम्म ६ लाख ५७ हजार १३९ सक्रमित भएकोमा ६ लाख २१ हजार २७ निको भई घर फर्किएका छन ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर