
२८ आषाढ २०७८, सोमवार
एमाले नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको सहमति नभएको तर सो फैसला मानेर जानुको विकल्प पनि नरहेको बताएका छन्।
नेता नेम्वाङले गलत योजना र नियतका साथ फैसला आएको टिप्पणी गरे।
गम्भीर परिस्थितिमा आएको फैसलालाई आफूले मसिनो ढंगले केलाएर हेर्ने तर्क गरे।