२८ आषाढ २०७८, सोमवार

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बसिरहेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विपक्षी गठबन्धनमा आवद्ध ५ राजनीतिक दलका शीर्ष नेताहरु बैठकमा सहभागि भएको नेपाल निकट नेताहरुले बताएका छन यस अघि देउवा निवासमा वैठक वसेको थियो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह, बाबुराम( उपेन्द्र समूहको जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु बैठकमा सहभागी छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पुनस्थापन गर्न अदालतले सोमबार आदेश दिएपछि थप तयारिका लागि बैठक बसिरहेको हो। उक्त बैठक पछि औपचारिक रुपमा गठबन्धनले अपरान्ह ५ वजे सिंहदरवारमा गठबन्धनको संयुक्त बैठक बोलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर