२६ आषाढ २०७८, शनिवार

नेकपा (एमाले) एकता कार्यदल सदस्य गोकर्ण विष्टले आइतबार एमाले एकताको सुखद् समाचार सुन्न पाइने बताएका छन् ।  सिंहदरबारमा बसेको कार्यदल बैठकबाट बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै विष्टले यस्तो बताएका हुन् ।

https://amzn.to/4myfPN5

‘एमाले नेताबीच अविश्वासको वातावरण घट्दै गएको छ । पार्टी एकता गर्ने सम्बन्धमा दुवैले इमान्दार भएका छौँ’, विष्टले भने, ‘सार्थक परिणाम र सुखद् समाचार भोलि नै सुन्न पाइन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर